Eco-Club Programme
हिजो शनिबार बजार को अवसर पारेर शीतला,जालपा,सयपत्रीअनिदिव्यज्योति स्कूलका इको क्लबहरुद्वारा संयुक्त रुपमा पाख्रिबास बजारको शनिबारे हाट छेउमा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो| वातावरण कसरी सफा राख्ने भन्ने मूल बिषयमा इको क्लबका भाई बहिनीहरु द्वारा नाटक, गीत अनि नृत्यहरुद्वारा मनोरंजन दिदै बजारमा उपस्थित जनसमुदायलाई आफुले जानेका कुराहरुको जानकारी गराए, जुन एकदमै सराहनीय काम हो| इको क्लबका भाइ बहिनीहरुले सफाई भनेको [...]








follow us!